काठमाडौं–सुन तोलामा २ सय रुपैयाँले घटेको छ । बिहिबार सुन प्रतितोला ५७ हजार ०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो । तोजावी सुन भने प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया