काठमाडौं- साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार झिनो अंकले घटेर १८६६ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर बढेको छ । आज आत्मनिर्भर लघुवित्त, सनराइज डिभेन्चर, गुँरास लघुवित्त, पिपल्स् पावर लगायतका कम्पनीको शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया