सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीमो मूलय भने प्रतितोला ५ रुपैयाँले बढेर ७४५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया