फेरि बढ्न थाल्यो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य

३ बर्ष अगाडि

एजेन्सी - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि बढ्न थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार एकैदिन ४ प्रतिशतले कच्चा तेलकाउ भाउ उकालो लागेको थियो । योसँगै तेलको भाउ प्रतिब्यारल १०० डलर माथि उक्लिएको छ । 

तेलको भाउ बढ्नुको मुख्य कारण साउदी अरबको एउटा बयान रहेको छ । 'विश्वका प्रमुख तेल उत्पादक देशहरुमध्ये एक साउदीले ओपेक देशहरुको तेल उत्पादनमा कटौती गर्न सक्ने छ ।' 

३ बर्ष अगाडि

प्रतिक्रिया