बंगलादेशमा एक सातामै पेट्रोल र डिजेलको मूल्य ५० प्रतिशतले वृद्धि

३ बर्ष अगाडि

एजेन्सी - बंगलादेशमा एक सातामै पेट्रोल र डिजेलको मूल्य ५० प्रतिशत भन्दा बढीले बढेको छ ।

बंगलादेशले यो मुद्रास्फीतिका लागि युक्रेन युद्धलाई दोष दिइरहेको छ तर आक्रोशित जनता सडकमा उत्रिएका छन् । बंगलादेश श्रीलंका र पाकिस्तानपछि तेस्रो दक्षिण एसियाली देश हो । मुद्रास्फीति आकासिँदै गर्दा बंगलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ऋण मागेको छ ।

बंगलादेशमा पेट्रोलको मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य पनि ४२.५ प्रतिशतले बढेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया