मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।
हिजो अर्थात सोमबार प्रतितोला ९५ हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९५ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावीको सुनको मूल्य आज ९५ हजार १०० रुपैंया कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रही १ हजार २२० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया