हिजो घटेको सुनचाँदीको मूल्य आज बढ्यो, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँलमा कारोबार हुने महासङ्घले जनाएको छ ।

हिजो भने सुचाँदीको मूल्य घटेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया