काठमाडौं, नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।
हिजो अर्थात सोमबार प्रतितोला ९४ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज(मंगलबार) तोलामा २०० रुपैंयाले घटेर प्रतितोला ९४ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९४ हजार रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार १८५ रुपैंया रहेको सुनको मूल्य घटेर १ हजार १७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।
प्रतिक्रिया