मंगलबार सुनचाँदी दुवैको मूल्य स्थिर

३ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ ।

हिजो प्रतितोला ९७ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार पनि यथावत रही प्रतितोला ९७ हजार ७०० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै,चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १ हजार २६५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया