मंगलबार सुनचाँदी दुवैको मूल्य घट्यो, प्रतितोला कतिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।

हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार तोलामा २०० रुपैंयाले घटेर प्रतितोला ९८ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९७ हजार ५०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १ हजार २७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैंया रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया