सरकाले उद्योग स्थापनाका लागि सरकारले ५० वर्षसम्मका लागि सरकारी जग्गा भाडामा दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै उद्योग स्थापनाका लागि आवश्यक जग्गा सरकारले दिने जानकारी गराएका हुन् ।
प्रतिक्रिया