काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार स्थिर रही सो मूल्यमा कारोबार हुने सुनचाँदी व्यसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १ हजार २७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया