९ महिनामा कति भित्रियो केरा र सुन्तला ?, १३ करोड बढि राजस्व सङ्कलन

३ बर्ष अगाडि

चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब ३१ करोड १८ लाख एक हजार बराबरको केरा आयात गरेको छ । 

चालू आवको चैत मसान्तसम्म कूल चार करोड ६१ लाख ७७ हजार ४५८ केजी केरा आयात भएको हो । त्यसबाट सरकारले रु १३ करोड ६९ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।

विभागको विवरणानुसार नौ महिनाको अवधिमा मात्रै एक अर्ब २० करोड ८८ लाख ६१ हजार बराबरको दुई करोड २२ लाख ५३ हजार ९९१ केजी सुन्तला आयात भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया