काठमाडौं - काभ्रेकोमा २२५ सैयाको स्टार लेवलको होटल निर्माण हुने भएको छ । धुलिखेल नगरपालिकाको वडा न। ११, काभ्रे भञ्ज्याङ्गमा होटल निर्माण गर्न लागिएको हो ।
सनवुड हस्पिटालिटी प्रालीले निर्माण गर्न लागेको होटलको लागि वातावरणीय प्रभाव मूल्याङ्कन तथा क्षेत्र निर्धारण गर्ने त्यस क्षेत्रका बिद्यालय, स्वास्थ्य चौकी लगायत संग राय सुझावका लागि सार्वजनिक सूचना प्रकाशित भएको छ ।

प्रतिक्रिया