मंगलबार एकैदिन तोलामा १३ सय घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं, नेपाली बजार मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

हिजो अर्थात सोमबार १ लाख ५०० रुपैंया प्रतितोला कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ३०० रुपैंयाल घटेर प्रतितोला ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९८ हजार ७०० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मूूल्य पनि तोलामा १० रुपैंयाले ओरालो लाग्दै प्रतितोला १ हजार ३७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको प्रतितोलाको मूल्य १ हजार ३८० रुपैंया रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया