मंगलबार सुनको मूल्य फेरी १ लाख माथि उक्लियो, तोलामा कतिले वृद्धि ?

३ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरी १ लाख माथि उक्लिएको छ ।

हिजो अर्थात सोमबार प्रतितोला ९९ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा ८०० रुपैेंयाले बढेर प्रतितोलाको मूल्य १ लाख ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सनको मूल्य आज ९९ हजार ८०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले बढेको छ । हिजो प्रतितोला १ हजार ३७५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३९५ रुपैंया पुगेको महासंघले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया