काठमाडौं - चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा रु ७८ करोड ५१ लाख १५ हजार ६०० मूल्यका बराबरका सुन्तलाको आयात भएको छ ।
भन्सार विभागकोे तथ्यांक आनुुसार नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आयात भएको हो । उक्त अवधिमा भारतबााट रु ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट रु ९० लाख ७७ हजार र टर्कीबाट रु ११ लाख ६६ हजार ६०० मूल्य बराबरका कूल एक करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ ।
प्रतिक्रिया