काठमाडौं-नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्।
प्रतिक्रिया