काठमाडौं - कञ्चनपुरको कलुवापुर बजारमा आफूले निर्माण गरेको बेतबाँसका सामग्री बिक्री गर्न साइकलमा राखेर हिँडेका स्थानीय वीरसिंह ठगुन्ना ।
ठगुन्नाले बासको सामग्री बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस
प्रतिक्रिया