खुकुरीमा पाइन : भारतबाट सस्तो मूल्यमा तयारी अवस्थाका घरेलु हतियार आयात, आरन सङ्कटमा

३ बर्ष अगाडि

काठमाडौं - खुकुरीमा पाइन लगाउँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ भुरुङडाँडाका ज्ञानबहादुर विश्वकर्मा । पछिल्लो समय छिमेकी देश भारतबाट सस्तो मूल्यमा तयारी अवस्थाका घरेलु हतियार आयात हुन थालेपछि जिल्लामा आरन बस्ने पेशा सङ्कटमा पर्दै गएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया