नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ जयश्री खोला नजिकै सडक किनारमा मकै पोल्दै स्थानीय । गैँडाकोटमा बाह्रै महिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका केही स्थानीयले पोलेको मकै बेचेर आफ्नो दैनिकी चलाउँदै आएका छन् । तस्बिरःरासस
प्रतिक्रिया