२ दिनमा ६ वटा पेट्रोल पम्प, ३ वटा ग्यास उद्योग र दर्जनौँ खाद्य पसलमा अनुगमन

३ बर्ष अगाडि

काठमाडौं - झापाको मेचीनगर–१० स्थित मेची ग्यास इन्डस्ट्रिजमा शुक्रबार ग्यास सिलिन्डरको नापतौल जाँच गर्दै झापा जिल्ला संयुक्त बजार अनुगमन समितिको टोली । 

सहायक प्रजिअ रुद्रप्रसाद न्यौपानेको नेतृत्वमा रहेको संयुक्त टोलीले दुई दिनमा छ वटा पेट्रोल पम्प, तीन वटा ग्यास उद्योग र दर्जनौँ खाद्य पसलमा अनुगमन गरिसकेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया