दाचीइँट्टा बनाउँदै मजदुर, प्रति गोटाको एक रूपैया ५० पैसा ज्याला

३ बर्ष अगाडि

काठमाडौं - भक्तपुरको  सूर्यविनायक नगरपालिका–५, दधिकोटस्थित इँट्टाभट्टामा दाचीइँट्टा बनाउँदै मजदुर  । 

यसखालको इँट्टा मठमन्दिर, पाटी, पौवा र ढङ्गेधारामा पहिला प्रयोग गर्ने गरिन्थ्यो । काँचो इँट्टा बनाए वापत प्रति गोटाको एक रूपैया ५० पैसा ज्याला पाउने मजदुर बताउँछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया