मौरीघार

४ बर्ष अगाडि

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा पालिएको मौरीको घार । स्थानीय युवा सोमबहादुर पुलामीले मौरीपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया