६ महिनामा गुणस्तरहिन खाद्य वस्तु उत्पादन गर्ने ३८ कम्पनी विरुद्ध मुद्धा दायर

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ३८ कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ । 

विभागले न्यून गुणस्तर र दुषित खाद्य वस्तु उत्पादन गर्ने ३८ कम्पनी विरुद्ध मुद्धा दायर गरेको हो । उक्त मुद्धाहरु विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतबाट दायर गरिएको छ । 

चालु आवको ६ महिना अवधिमा न्यून स्तर तथा दुषित उत्पादन र विक्री–वितरण गरेको कसुरमा ११ थान मुद्दाहरु र अर्धवार्षिक अवधिमा ३८ थान मुद्दाहरु जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया