काठमाडौं - सल्यानबाट दाङको घोराही बजारमा बाँसबाट बनेका सामग्री बिक्री गर्न आएका व्यापारी । पछिल्लो समयमा प्लाष्टिकका सामग्रीले बजार लिए पछि बाँसका सामग्री कम बिक्री हुने गरेको उनीहरू बताउँछन् । तस्वीर : रासस
प्रतिक्रिया