पेट्रोलको मूल्यमा इतिहासकै नयाँ रेकर्ड

३ बर्ष अगाडि

यूकेमा तेलको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ । यूकेको नियमक संस्था अटोमोबाइल एसोशियसनले बताएको छ।

गत सप्ताहन्तमा पेट्रोलको मूल्य १४८.०२ पेन्स प्रतिलिटर पुगेको छ जबकी गत बिहीबार डिजेलको मूल्य १५१.५७ पेन्स प्रतिलिटर पुगेर नयाँ रेकर्ड कायम गरेको छ। 

तेलको मूल्यले गत नोभेम्बरमा नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि भने तेलको होलसेल तथा रिटेल मूल्य ओरालो लागेको थियो।

३ बर्ष अगाडि

प्रतिक्रिया