काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । करिब ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
शनिवार बिहान दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा काठमाडौं आएका झ्याङ ली नामक चिनियाँ नागरिकबाट उक्त अवैध सुन बरामद गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया