झापामा पान खेती

३ बर्ष अगाडि

जिल्लामै पहिलोपटक आफूहरुले गरेको पान खेतीबारे जानकारी दिँदै झापा अर्जुनधारा–१० का कृषक दिनबन्धु पोखरेल । सात युवाले कालिस्थान कृषक समूह गठन गरी व्यावसायिक पान खेती शुरु गरेका हुन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया