३० हजार माछाका भुरा कोशी नदीमा छाड्दै

४ बर्ष अगाडि

काठमाडौं - प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोज यादव मङ्गलबार कोशी नदीमा माछाका भुरा छाड्दै । नदीमा रहु र नैनी जातका  ३० हजार माछाका  भुरा छाडिएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया