प्रत्येक घर ३५ क्वीन्टल अदुवा उत्पादन, भाउ नपाएपछि सुठो बनाइँदै

४ बर्ष अगाडि

काठमाडौं - दाङको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटमा अदुवाको भाउ नआएपछि किसानले सुठो बनाउन घाममा सुकाएको अदुवा । 

छिल्लीकोटको प्रत्येक घरमा ३५ क्वीन्टल जति अदुवा उत्पादन गर्ने गरेकोमा बजार भाउ नपाएपछि किसान चिन्तित बनेका छन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया