काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरको होटल ताज महलको कोठा देखाउँदै सञ्चालक टंकलाल श्रेष्ठ ।
पच्चिस बर्षअघि काभ्रको धुलिखेलबाट कामको खोजीमा म्याग्दी आएका टंकलाल आफैले रु सात करोड लगानी गरेर गलेश्वरमा १०० जना क्षमताको सुविधासम्पन्न होटल खोलेका छन् । तस्वीर : रासस
प्रतिक्रिया