काठमाडौं - तुलसीपुर उपमहानगरपालिका– १९ स्थित शिव इँट्टा उद्योगको इँट्टामा वर्षाद्ले पु¥याएको क्षति ।
बेमौसमी झरी हुँदा दाङको इँट्टा उद्योगमा करिब तीन करोड बराबरको क्षति भएको छ । तस्बिर : रासस
प्रतिक्रिया