काठमाडौं - माछा बिक्री गर्दै पोखरा–१७ मा आइपुगेका व्यापारी उपभोक्तालाई माछा देखाउँदै ।
कास्कीको बेगनासतालबाट ल्याएको जिउँदो माछा प्रतिकेजी रु ७०० मा बिक्री हुने उनी बताउँछन् । तस्बिर : रासस
प्रतिक्रिया