ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—५ स्थित बुङकुलुङ डेरी तथा कोसेली घरमा बिक्रीमा राखिएको दारको काठबाट निर्मित मोही पार्ने ठेकी । ठेकी प्रतिगोटाको रु एक हजारदेखि रु आठ हजारसम्ममा यहाँ बिक्री हुँदै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया