भारतीय घुमन्ते व्यापारीहरुले राजिस्थानबाट नेपालमा बिक्री गर्न ल्याएको जाँतो

४ बर्ष अगाडि

काठमाडौं - कञ्चनपुरको झलारी बजारमा भारतबाट बिक्रीका लागि ल्याइएको जाँतो झार्दै गरेका व्यापारी । भारतीय घुमन्ते व्यापारीहरुले भारतको राजिस्थानबाट ढुङ्गाको पिठो पिस्न प्रयोग हुने जाँतो र मसाला पिस्न प्रयोग हुने सिलौटा बिक्रीका लागि ल्याउने गरेका छन । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया