सिगानामा लगाइएको सुन्तलाको बिरुवा

४ बर्ष अगाडि

बागलुङ नगरपालिका–८, सिगानाका किसानले लगाएको सुन्तलाका बिरुवा र ढकमक्क फुलेको तोरीबाली । सिगानामा एक वर्षमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन हुने गरेको छ । तस्वीरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया