दुधको मूल्य प्रतिलिटर रु.६.५२ ले बढ्यो, अब कति ?

४ बर्ष अगाडि

काठमाडौं-सरकारले दूधको मूल्य बढाएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।  

सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।  

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया