२० घरधुरीको बसोबास रहेको भोर्लेनीबाट २१ लाखको सुन्तला निकासी

४ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको मङ्गला गाउँपालिका–३ भोर्लेनीका कृषक सुन्तला बजार पठाउन ग्रेडिङ गर्दै । 

२० घरधुरीको बसोबास रहेको भोर्लेनीबाट यसपालि रु २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला निकासी भएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया