बिक्रीमा राखिएको डालो, प्रतिगोटा ५०० देखि १५०० सम्म

४ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७, तोक्मेडाँडा क्षेत्रमा हिमाली क्षेत्रमा पाइने मालिङ्गोको चोयाबाट तयार गरेकोे डालो खरिद  गर्दै स्थानीवासी । 

सानो डोलो प्रतिगोटा रु ५०० र ठूलो डोलोलाई रु एक हजारदेखि १५०० सम्ममा बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया