टनेलामा गोलभेँडा खेती, वार्षिक दुई लाख बढी आम्दानी

४ बर्ष अगाडि

काठमाडौं - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीका व्यावसायिक खेतीमा संलग्न किसान रामसिंह चौधरीले प्लाष्टिक टनेलामा उत्पादन गरेको गोलभेँडा । 

गोलभेँडा बेचेर मात्रै चौधरीले वार्षिक रुपमा रु दुई लाख बढी आम्दानी लिँदै आएका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया