पुससम्ममा भारतबाट २ अर्बको प्याज आयात

४ बर्ष अगाडि

चालु आर्थिक वर्षको ६ महिनामा भारतबाट २ अर्ब रुपैयाँबराबरको प्याज आयात भएको छ। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा भारतबाट २ अर्ब रुपैयाँबराबरको ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो। 

प्याज आयातकर्ताबाट २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको विभागले जनाएको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया