हिजो ९३ हजार ५०० रहेको सुनको मूल्य आज सोहि मूल्यमा कारोबार हुने, चाँदी कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

हिजो आइतबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया