काठमाडौं-नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
सोमबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य मंगलबार तोलाका १०० रुपैंयाले बढेर प्रतितोला ९२ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको कारोबार प्रतितोला १ हजार २५५ रुपैंयामा भएको थियो ।
प्रतिक्रिया