तरकारी बिक्री गरी घर फर्किदै महिला

४ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदायका महिला बजारमा तरकारी बिक्री गरी घर फर्किदै । किसानले मौसम अनुसारको तरकारी बजारमा बिक्री गरेर आम्दानी गर्दै आएका छन् । तस्बिर :  रासस

४ बर्ष अगाडि

प्रतिक्रिया