कृषि बायोचर प्रदर्शन

४ बर्ष अगाडि

काठमाडौं - कृषि ज्ञान केन्द्र बागलुङले जिल्ला अदालत नजिकैको आफ्नै जग्गामा स्थापना गरेको कृषि ‘बायोचर प्रदर्शन’ । कृषकले उक्त प्रदर्शन हेरेर खेती गर्न सहज हुने र नयाँ खेतीको अनुसन्धानका लागि बायोचर प्रदर्शन गरिएको हो । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया