जाल बुन्दै

४ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका वडा नं २ लक्ष्मीपुरका किसान माछा मार्ने जाल बुन्दै । गहुँ छरेर फुर्सदिला बनेका किसान जाल, डोका, डालो लगायत बुन्ने कार्यमा संलग्न हुने गरेका छन । तस्वीर :रासस

४ बर्ष अगाडि

प्रतिक्रिया