काठमाडौं - अहिले सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएकोदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेको छ ।
यसै बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् । उलेले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन् ।
‘उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'भित्री रहस्य थाहा छैन । मैले चिनेको ९आनन्द बतास० सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन् ।’
बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको उनको भनाइ छ ।
प्रतिक्रिया