काठमाडौं - तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी होमस्टे पुगेका पाहुनालाई स्वागतको तयारी गर्दै स्थानीयवासी । यहाँ विगत केही वर्षदेखि होमस्टे सञ्चालन गरिएको छ । तस्वीर : रासस
प्रतिक्रिया