काठमाडौं - शुक्लाफाँटा नगरपालिका –२, रानीपुरका किसान उखु काट्दै । चिनी मिल सञ्चालनमा आएपछि कञ्चनपुरमा व्यावसायिक उखुखेती गर्ने किसानको सङ्ख्या बढ्न थालेको छ । तस्बिर : रासस
प्रतिक्रिया